ललितपुर जिल्ला प्याब्सनको चुनाब विहिबार, उम्मेदवारीमा को कुन पदमा छन् त?

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, ललितपुर प्याब्सनको चुनाब विहिबार हुने भएको छ । अध्यक्ष पदमा हिरा बहादुर महर्जन र तारा प्रसाद खनालले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदका लागि वासुदेव कोइराला,कैलाश कुमार मल्ल
र शशी श्रेष्ठ छन् । सचिव पदकालागि सुन्दर श्रेष्ठ र चन्द्रशेखर सापकोटाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा अमित महर्जन कोषाध्यक्ष जमुना महर्जन उम्मेदवारी दिएका छन्। सहसचिव पदका लागि विचारी राई(विशाल),गोविन्द अधिकारी
सह-कोषाध्यक्षमा सत्यवती थापा,रमेश धिमिरे लगायत छन् ।