समाजसेवी अनि जनताको हितको काम गरिराख्ने काउले वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष अमृत तामाङले आफ्नो क्षेत्रमा सधैं सामाजिक र सांस्कृतिक विकास गर्दै जानुपर्ने बताउनु भएको छ । उहाँले किस्पाङ गुम्बा गुरु रिम्बुर्छेंको मूर्ति किस्पाङ पोखरीलाई समेट्न म्हेन्दो माया गीतको भिडियो निर्माण गर्ने बताउनु भएको हो ।मामाचेला र फुपूचेला कहानीमा आधारित म्हेन्दो माया गीतको भिडियो निर्माण गर्ने र समाजमा सो गीतले धेर थोर सामाजिक चेतना फैलाउने पनि उहाँले बताउनुभयो । भिमसेन थापाको सामाजिक सुधारले समेत सही मानेको म्हेन्दोमाया संस्कृति तामाङ समुदायमा अहिले पनि सामुदायिक पहिचान बनी यथावत छ ।पहिले तामाङ सेलो र हाल म्हेन्दो माया गीतको रुपमा विशेष रसुवा धादिङ लगायतका जिल्लाहरुमा गीतले बजार तताइरहेको पाइन्छ ।
सम्बन्धित समाचार
नेपाली महिलाहरुको महान पर्व तीज,दर खाँदै रमाउदै
- Bishnu Ale
- ३१ भाद्र २०८०, आईतवार ००:५३
- 0
पौराणिक कथन अनुसार हिमालय पुत्री पार्वतीको विवाह महादेवसँग गर्न पाउँ भनी कठोर तपस्या गरेर विवाह […]
किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त
- Bishnu Ale
- ४ माघ २०८०, बिहीबार ०१:५१
- 0
जनवादी गायक किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकबाट […]
नेपाल महिला चेम्बरले गर्यो विभिन्न साङ्गीतिक मेलाको प्रस्तुति
- Bishnu Ale
- २५ भाद्र २०८०, सोमबार ००:१४
- 0
नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरले हरितालिका तीजलाई लक्षित गरी ‘ट्रेड सो […]