“आउ युवा गाउँको माटो हेरौं,गरेर लगानी देशको मुहार फेरौ ”
“भोलि होइन,आजै सोचौ,समृद्धिको बाटो रोजौ”
“एक पटकको लगानी, निरन्तर आम्दानी”भन्ने नाराका साथ
तामाङ मल्टी एग्रो नेशनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सांगीतिक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।सांगीतिक अन्तरक्रिया कार्यक्रम सफल उद्यमी, अगुवा कृषक नुवाकोट , नि. अध्यक्ष उद्योग वाणिज्य संघ एवम् वरिष्ठ समाजसेबि श्री धननारायण चित्रकार ज्युको प्रमुख अतिथ्यता साथमा ख्याति प्राप्त वरिष्ठ कलाकार इन्दिरा गोले , प्रेम लोप्चन र शेराप रुम्बा तामाङको बेजोड सांगेतिक प्रस्तुति रहने छ । कार्यक्रमको सेडुल भने यस्तो रहेको छ।
निम्न मिति, समय र स्थानमा हुन गइरहेको हुँदा सम्पुर्णमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
मिति: २०८० भदौ २३ गते शनिबार
समय : दिउसो १ बजे
स्थान : Parijat Party Event बनियाटार, इन्द्रेणी पुल, जलपा चोक नजिकै ।