राष्ट्रिय संगीत कर्मी संघ उपत्यका विशेष समितिको तेश्रो अधिवेशन सम्पन्न, शिव सागर खडकाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशन भव्य सभ्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले शिव सागर खडकाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष उद्धव घिमिरे, प्रथम उपाध्यक्ष मीरा गिरी, उपाध्यक्ष राम प्रसाद पाठक,प्रदीप चौलागाई,विष्णु माया पौडेल,देव प्रसाद सहनी,महिला उपाध्यक्ष मीरा तामाङ,महासचिव नयन सोडारी चिन्तित,उप महासचिव विष्णु कुमार गिरी( निश्चल),सचिव यमन खनाल,सचिव राम कृष्ण विक,सचिव मान बहादुर तामाङ,सचिव भीम केसी खत्री,प्रवक्ता दिल कुमार विक,सह सचिव पार्वती केशी,कोशाध्यक्ष अमृता रायमाझी,सह कोषाध्यक्ष सर्मिला सुनुवार,सदस्य कमला ( रुपा) राणा,सपना सुनार
रीता गुरुङ,सम्झना कुमारी पौडेल,सागर माया शेर्पा,प्रमोद श्रेष्ठ
राम चन्द्र चौलागाई र शान्ति माया पुलामी मगर लगायत रहेका छन् ।

(स्रोत:संस्थापक सह सचीव, निबर्तमान वरिष्ठ उपाध्यक्ष,
नमराज ढुंगाना
राष्ट्रिय संगीतकर्मी संघ,)