गायिका अर्चना स्याङतानको सुमधुर आवाजमा भाइरल बन्दै दशैं गीत तपाईहरुलाई कस्तो लागिरहेछ प्रतिक्रिया दिन नभुल्नु हाेला।गायक शंकर घिमिरे र अर्चना स्याङतानको स्वरमा सजिएको दशैं दोहोरीले घिमिरेलाई पनि भाइरल बनाएको छ। चर्चित मोडेल सञ्जीव ठकुरीको निर्देशनमा तयार भएको गीतले हाल बजार तताइ रहेको छ । कालीको बैश जोवानबाट घिमिरे दोहोरी गीतको बजारमा उदाएका हुन् ।मेरो प्यार आउँदै छन् घर अरनिको बसैमा चढेर …
अर्चना स्याङतानको सुमधुर आवाजमा भाइरल बन्दै दशैं गीत, हेर्नुहोस् भिडियो सहित
