नेपाल प्रहरीले काठमाडौं उपत्यकाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले नेपाल प्रहरीले नवमी र दशमी (आज र भोलि) शुक्रबार/शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको हो । दशैंमा सार्वजनिक यातायात कम चल्ने हुँदा प्रहरीले सधैं दशैंमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ ।यो वर्ष पनि दुईवटा रुटमा बस सेवा सञ्चालन हुनेछन् ।
नेपाल प्रहरीको निःशुल्क बस सेवा रुट यस्तो छ?

