गएराति बझाङ केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प गएको छ।
बुधबार मध्यराति १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प गएको हो । भूकम्पपछि स्थानीय केही व्यक्तिले त्यस ठाउँको सडक दृश्य सामाजिक सञ्जाल टिकटकमा लाइभ पनि देखाएका थिए ।खानी तथा भुगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको जनाएको छ।
गएराति बझाङ केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प
