काठमाडौँ । १२ अक्टोवर विश्व दृष्टि दिवस नेपाललगायत विश्वभर दृष्टि दिवस मनाइदैँछ । आँखामा अन्धोपन ल्याउने मुख्य कारक तत्व मोतीविन्दु हो । मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ ।
त्यसपछि डाइबेटिजका कारण डाइबेटिज रेटिनोप्याथी गराउने त्रिवि शिक्षण अस्पताल (टिचिङ) का नेत्ररोग विशेषज्ञडा सञ्जीव भट्टराई बताउँछन् । उनका अनुसार जलविन्दु, आँखाको नानीमा आउने समस्या,चोटपटक, आँखामा पावर कम हुँदा, एकथरी अन्धोपना ल्याउने दृष्टि कम्जोरीले आँखामा अन्धोपना समेत ल्याउँछ ।