निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन )ललितपुर जिल्लाको अधिवेशन आज हुँदैछ । केहीदिन अघि तयारी नपुगेको भन्दै रोकिएको प्याब्सन ललितपुरको अधिवेशन चुम्लुङ हलमा चलिरहेको न्युजकिरण संवाददाताले बताएका छन् । महालक्ष्मी नगरपालिकामा नगर अध्यक्ष मिलन श्रेष्ठ चुनिइसकेका छन्भने यस अघिका नगर अध्यक्ष कैलास मल्ल जिल्लामा गएका छन् । त्यसैगरी ललितपुर महानगरका अर्का अध्यक्ष हिरा महर्जन अहिले जिल्लामा प्रतिस्पर्धा गर्दैछन् ।यस अघि कोषाध्यक्ष र सचिव पद चलाइ सकेका सुन्दर श्रेष्ठले पुन जिल्ला सचिव पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा भने तारा प्रसाद खनालले उम्मेदवारी दिएका छन् । सहसचिव पदका विचारी राई (विशाल एम्फू)ले पनि आफ्नो उम्मेद्वारी दोहोर्याएका छन् । सहमतिमा अधिवेशन सक्ने भनिए पनि भोटिङ तिर जाने विषयमा छलफल भइरहेको पूर्व ललितपुर प्याब्सनका उपाध्यक्ष विष्णु बस्नेतले जानकारी दिए ।
उम्मेदवारको नामावली प्रकाशन
पद
उम्मेदवारको नाम
पद: अध्यक्ष
हिरा बहादुर महर्जन
तारा प्रसाद खनाल
पद: उपाध्यक्ष
बासुदेव कोइराला
कैलाश कुमार माल
पद:कोषाध्यक्ष
जमुना महर्जन
सचिव
सुन्दर कुमार श्रेष्ठ
सहसचिव
विचारी राई
गोविन्द अधिकारी
सतावती चापा
रमेश घिमिरे
शंकर घिमिरे
विद्या श्रेष्ठ
प्रत्येक नगरपालिकाबाट १२ बुल्ला ५.१ महिला अनिवार्य
रिता श्रेष्ठ
रामजमा अवाले
रणविर गिरी
विया मानी
नवराज सञ्जाल
कन्हैया सिंह कुबर
मुगल मुखिया
समन के सी
विजय निरौला
गोविन्द पूरी
विष्णु कुमार बस्नेत
धर्म भक्त श्रेष्ठ
अशीफ राणा
आदि उम्मेदवार रहेका छन् ।