सुन्धारा केन्द्रबिन्दु भएर काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार साँझ ५ बजे भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए अनुसार उपत्यकाको सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको हो ।