शाश्वत सत्य स्विकार्नुको विकल्प रहेन हार्दिक श्रद्धाञ्जली हजुर बा 😭

मन्थली २ का पूर्व हुलाक सेवा कर्मचारी चुडामणि अधिकारीको निधन भएको छ । उनलाई छाउनीमा उपचारको लागि लगिएको केहि दिनमै निधन भएको हो । नेपाली कांग्रेसका रामेछापे नेता तथा केन्द्रीय सहमहामन्त्री पदम शंकर अधिकारीले उनलाई कांग्रेस पार्टीको सक्रिय कार्यकर्ता भन्दै जागिरमा भर्ती गरिदिएका थिए । साधारण पेन्सन जीवन बिताइरहेका अधिकारीका २ छोरी र ४ छोरा मध्य माइलो छोरा कुमोद अधिकारीको केही वर्ष अघि मृत्यु भएको थियो ।हुनेबारे दैव नटार भनेझैँ अव सुब्बा कृष्णलाल अधिकारीको गाउँमा जन्मेका चुडामणि अधिकारी (काका)ले पनि देहत्याग गरे । अधिकारीका ३ वटै छोरा सरकारी सेवामा कार्यरत छन् । छिमेकी अरुण अधिकारीका अनुसार उनी सामन्य किसान परिवारमा जन्मिएका थिए ।

अरुण अधिकारीले लेखेको फेसबुक स्ट्याटस:

न तपाइ ले सोचेको पूरा भयो न हामिले पूकारेको ?
शाश्वत सत्य स्विकार्नु को बिकल्प रहेन हार्दिक श्रद्धाञ्जली हजुर बा 😭
रमेश अधिकारी ,स्व .कुमोदअधिकरी ,केशव अधिकारी तथानेकपा एमाले मन्थली नगर वडा न २सम्पर्क मन्च सदस्य राजन अधिकारी का बुवा आदरणीय अग्रज हाम्रा अभिभावक चुडामणि अधिकारी अब हामी बिच रहनु भयन 😭😭