६ बर्ष देखी कुवेतमा एक नेपाली युवकको जागिर अरबिक मालिक्नीलाई यौन प्यास मेटाउनु पर्ने रहेको छ ।
उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी
पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर समेत बनाएका छन ।
तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्किएका केसीको प्रगति देखेर गाँउका अन्य मानिसहरू आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो ।‘यस्ले कसरी घर बनायो भनेर हामी पनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभित्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामी आश्चर्यमा परेका छौ ।’
राजकुमारका लागि कुवेतको धनाड्य “सुल्तान” को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल बने।
पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको “भोक–प्यास” मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाई नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे ।
घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछन। आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइन। नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउँसोमा श्रीमती र साँझमा छोरीलाइ “सन्तुष्टि” दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ बिस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाई नेपाल फर्काइदिए ।
तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना(जवाहारत)दिएकी थिइन । यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपूर्ण पाटो पनि खुलासा गरिदिएको छ।
नेपालमा पनि पेशा बिस्तार
काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाई उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा ।उनको श्रीमती भने बेखबर छिन ।त्यसो त अहिले राजधानी सहर लगायत विभिन्न ठाउँमा पुरुष वेश्यावृत्ति पेसा पनि बढदो छ । सुन्दर र आकर्षक शरीर भएका ३० देखि ५० वर्ष उमेर समूहका पुरुषहरु यसमा आबद्ध रहेको एक तथ्याङ्कले देखाउँछ ।१८ देखि ३० वर्ष समूहका युवा भने आफ्नै प्रेमी प्रेमिका बीच आकर्षित हुने गर्दछन् । विशेष गरी श्रीमान परदेसिएका र श्रीमान मरेका अनि श्नीमानबाट सेक्समा असन्तुष्ट केही महिलाहरु वेश्यापुरुष तर्फ आकृष्ट बन्ने गरेका छन् ।‘केहीको रोजाइ भने भने च्याउसरी खुलेका( स्पा) मसाज सेन्टर र पार्लर,गेष्ट हाउस बन्ने गरेको तथ्याङ्कले बताउँछ ।
महिलाहरुको वेश्यावृत्तिमा संलग्नता बढ्दो
रत्नपार्क,केटेश्वर, बसुन्धरा,चावहिल,भक्तपुर, बालकुमारी, कलंकी लगायत क्षेत्रलाई महिला वेश्यावृत्तिको अखडा मानिन्छ ।प्राय: श्रीमानबाट डिभोर्स भएका,श्रीमान नभएका अनि तेस्रो लिंगी यौनकर्मी महिलाहरु यस क्षेत्रमा आकृष्ट हुने गरेको तथ्याङ्कले देखाउँछ ।
बढदो बेरोजगारी अवस्था र न्युन बेतन:-
थोरैतलबमा कामगर्ने कर्मचारी पनि यो पेशामा संलग्न हुने गरेको पाइएको छ ।बढदो बेरोजगारीपनले गुन्डागर्दी, लुटपाट,नेता, विदेश पलायन,यौनकर्मी वा धार्मिक योगी बनाउने गर्दछ ।अहिले ५ देखि १५ हजारमा काम लगाउने मझौला उद्योग, सहकारी,मेडिकल र सपिङ सेन्टरहरु रहेका छन् ।करीब एक व्यक्तिले २१ हजार नकमाई काठमाडौंमा कोठा लिएर बाँच्न मुस्किल छ ।जसबाट केही युवायुवती बाध्यतावश यौनकर्मी बन्न पुगिरहेको आकलन भने नकार्न सकिन्न ।