आइफ्लू संक्रमण बढेपछि महालक्ष्मी नगरपालिकाका सबै विद्यालय बन्द

डेङ्गु र आइफ्लू संक्रमण बढेपछि महालक्ष्मी नगरपालिका अन्तर्गत संचालित संस्थागत विद्यालय बन्द भएका छन् । आइफ्लू संक्रमण बढेपछि करीब ३ दिन बिदा दिइएको प्याब्सन महालक्ष्मी नगरपालिका‌ स्रोतबाट जानकारीमा आएको छ । प्याब्सन नगरका अध्यक्ष कैलास मल्लद्वारा हस्ताक्षर गरिएको सूचना यस्तो छ ।