मन्त्री किँरातीका पिताको निधनपछि श्रद्धाञ्जली

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राइको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएका तस्बीर सामाजिक संजालमा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली दिनुभयो ।

ललितपुर पत्रकार महासंघका अध्यक्ष सागर न्यौपानेले सामाजिक संजालमा:-

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राइको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली । बुबाको निधनले भावविह्वल मन्त्री किराँती र उहाँकी दिदीसहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !
अध्यक्ष
सागर न्यौपाने
नेपाल पत्रकार महासंघ ललितपुर