विश्व सम्पदा सूचीमा सूचिकृत कृष्ण मन्दिरमा पर्यटक रमाउँदै, हेर्नुहोस् भिडियो सहित

विश्व सम्पदा सूचीमा सूचिकृत कृष्ण मन्दिरमा पर्यटक रमाउँदै गरेको भिडियो देखिएको छ । मंगलबारको दिन उनीहरू घुम्दै कुराकानी गर्दै रमाइरहेको भिडियो देखिएको हो । पहिले पहिले डुल्ने मात्र गरेका पर्यटक हाँस्दै रमाउँदै गरेको भिडियोमा देखिएको छ ।बेन्चमा बसेर परेवाले विष्ठयाएको सुली पुछ्दै गरेको दृश्य पनि देख्न सकिन्छ ।नेपाली परेवा बेलाबेला मकै खाँदै उडेको दृश्यसँगै नेपाली महिलाको जीवन मकै बेचाइमै सकिएको देखिन्छ तर पर्यटकहरुले भने २१ गजुर भएको पाटनको कृष्ण मन्दिर परिसरमा फोटो खिच्दै रमाउँदै गरेको भिडियो सार्बजनिक भएको हो।