बिजुली बस सोमबाट थप नयाँ रुटमा चल्ने

१ जेठ २०८० काठमाडौं । बिजुली बस सोमबाट थप नयाँ रुटमा चल्ने भएको छ ।

पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा सुरु भएको हो ।उनका अनुसार सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सो नयाँ रुटको शुभाराम्भ गरे ।