२५ बैशाख २०८० काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट काठमाडौं जादै गरेको बस काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको सुगुरेमा दुर्घटना भएको छ । आइतबार बिहान रामेछापको गुराँसेबाट काठमाडौंको लागि छुटेको बा २ ख ४११८ नम्बरको यात्रु बस चौरी देउराली गाउँपालिका वडा नम्बर ४ को सुगेरेखाला नजिकै मोडमा दुर्घटना भएको । नेकपा एमाओवादी केन्द्रकी नेतृ सुनिता गौतमका अनुसार दुर्घटनामा गरी एक जना गम्भीर घाइते भएका थिए ।
सुगेरेखाला नजिकै मोडमा बस दुर्घटना
