उपत्यकामा सवारी साधन पार्किङमा लापरबाही

 

१५ चैत्र २०७९ काठमाडौं ।केही महिना अघि सवारी पार्किङ व्यवस्थापन भएको मानिने काठमाडौं उपत्यकामा आजभोलि जथाभावी सवारी पार्किङ गर्नेक्रम बढ्दो छ  । सवारी पार्किङ व्यवस्थापन गर्न केही महिना अघि काठमाडौं उपत्यकामा नगरप्रहरी कस्सिएर लागेका पनि थिए ।बुधबार दिउँसो  न्युजकिरण डटकम अनलाइनमा कैद गरिएको सार्वजनिक भिडियो दृश्य यस्तो छ :-

 

https://youtu.be/UZo1YH9GQ_E