ललितपुरका अधिकांश बोर्डिङमा गुरु पूर्णिमा भव्यताका साथ सम्पन्न भएको छ । लगानीकर्ताहरुको छाता संगठन प्याब्सन, एन प्याब्सन र हिसान गरी तीन रहेका छन् भने इष्टु त्यससँग सम्बन्धित शिक्षक कर्मचारीहरुको छाता संगठन बनेको देखिन्छ । शिक्षक हकहितको पक्षमा इष्टु र लगानी कर्ताको हकहितका लागि माथिका तीन संगठनले बलियो सेवाको काम गरिरहेको पाइन्छ । आइतबार विद्यार्थीहरुले प्राय: आफ्नै विद्यालय प्राङ्गणमा आ-आफ्नो प्रतिभा क्षमता प्रष्फुटन सहित शिक्षक शिक्षिकाहरुलाई प्रतिभा क्षमता प्रष्फुटन गर्न आग्रह समेत गरे । ललितपुरको एक बोर्डिङमा तातो आलु,बेलुन फुटाई,कप म्यानेजिङ,म्युजिकल चियर जस्ता खेलहरु आयोजना गरिएको थियो ।केक कटिङं तथा खाजा वितरण सहित गुरुबाट आशिर्वाद थाप्दै रमाइलो गरेर गुरुपूर्णिमा मनाइएको एक विद्यार्थीले बताए ।नेपालमा व्यास जयन्तीको रुपमा गुरु पूर्णिमा मनाईदै आएको पाइन्छ ।
सम्बन्धित समाचार
नेपालको इतिहासमै नभएको लामो वाक्य,पूरा पढेर मात्र कमेन्ट गरिदिनुहोला
- Bishnu Ale
- २१ मंसिर २०८०, बिहीबार ११:४६
- 0
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा जारी सूचनालाई इतिहासकै लामो वाक्य […]
अतिरिक्त क्रियाकलापलाई महत्व दिँदै बोर्डिङ
- Bishnu Ale
- २७ श्रावण २०८०, शनिबार १२:३१
- 0
अतिरिक्त क्रियाकलापलाई महत्व दिँदै आएको शुभकामना माध्यमिक विद्यालयले शुक्रबार वक्तृत्वकला प्रतियोगिता गरेको छ । सामाजिक […]
प्राध्यापक डा ताराकान्त पान्डेको बस दुर्घटनामा मृत्यु
- Bishnu Ale
- २८ पुष २०८०, शनिबार १३:३९
- 0
विस २०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए । […]