पूर्व विद्यार्थी समाजले गर्यो ०८० मा विद्यालय प्रथम तथा कक्षा प्रथमलाई पुरस्कार र प्रमाणपत्र वितरण

निलकठेस्वर पूर्व विद्यार्थी समाजले ०८० मा विद्यालय प्रथम तथा कक्षा प्रथमलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ । शुक्रबार विद्यालय प्राङ्गणमा सो पुरस्कार प्रदान गरेको हो । विद्यालयका प्रधानाध्यापक तथा ब्यबस्थापन समितिका अध्यक्ष उपस्थिति भइ सो कार्यक्रममा उत्कृष्ट र अनुशासित विद्यार्थी छात्र ,छात्रा लाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको पूर्व विद्यार्थी समाजका कोषाध्यक्ष सन्त तामाङले जानकारी दिए ।