शर्मिला विष्टको कथा पुष्पाको सिरियल दर्शकमाझ लोकप्रिय बन्दै

शर्मिला विष्टको कथा पुष्पाको सिरियल दर्शकमाझ लोकप्रिय बन्दै गएको छ ।हरेक आइतबार साँझ ७:३० मा प्रसारण हुने सो सिरियलमा नेपाली समाजमा घटेका र घटन सक्ने वास्तविक घटनालाई कथावस्तु बनाएर उतारिएको छ । निर्माता शर्मिला विष्ट तथा लेखन बिजय ढकाल रहेको कथा पुष्पाको भाग १८ र १९ मा एउटा परिवारमा कस्को के कति भूमिका रहन्छ बारे
देखाउन खोजिएको छ । महिलाले अरुको इच्छा अनुसार चलिदिनुपर्ने,पुरुषले घर परिवार चलाउदा भोग्नु परेका व्यथिति र विसङ्गतिप्रति व्यङ्ग्य सिरियलमा उतारिएको छ । सरकारी स्कुलमा पढाउन चेतना फैलाउनु पर्छ।नारी रुमुखी भन्दानी व्यवहारमुखी हुनुपर्छ भन्ने चेतना चेतना सिरियलमा फैलाउन खोजिएको छ । वर्तमान युट्युब बजार इमोस्नल र सेक्सुअल गतिविधिको कन्टेन भाइरल हुने समय भएकाले कथा पुष्पाको सिरियलले पनि सो मार्गतिर लाग्न जरुरी छ । सामाजिक विषयवस्तुमा आधारित रहेर निमार्ण गरिएको कथा पुष्पाको सिरियलले आफ्नो परम्परित मूल्य र मान्यता भने त्याग्नु हुँदैन् । सिरियल १९ भने यस्तो छ :-