दोहोरी गायक टेक बहादुर तामाङको जन्मोत्सवमा यतिसम्म भयो पत्याउनै गार्हो चर्चित लोकदोहोरी गायिका अर्चना स्याङ्तान गायक जनक लामा गायिकाहरु शान्ति तामाङ,सलिना मोक्तान,कोपिला छिनाल लगायत जन्मोत्सवमा उपस्थित हुनुभएको थियो । प्रायः जन्मोत्सवको फोटो टाँसेर शुभकामना दिने चलन रहेको जन्मोत्सव पर्व( happy birthday) आजभोलि जलपान समारोहमा परिणत हुन थालेको छ । तामाङको जन्मोत्सवमा साधारण जलपान चलेको थियो । यस्तो छ जन्मोत्सवको भिडियो हेर्नुहोस्..
टेक बहादुर तामाङको जन्मोत्सव यसरी मनाइयो हेर्नुहोस् भिडियोसहित
