सामुदायिक तथा बोर्डिङ (संस्थागत ) बोर्डिङ स्कूलले वार्षिक क्यालेण्डर अनुसार फाइनल(अन्तिम) परीक्षा सकाएपछि फुर्सदिला बनेका विद्यार्थीहरु हावा तालमा बालुवामा रम्न थालेका छन् । परीक्षा सकिएका तर रिजल्ट निस्कन बाँकि रहेका विद्यालयका विद्यार्थीहरु फुर्सदको सदुपयोग गर्न बालुवामा रम्न थालेका हुन् । बढदो सहरीकरणसँगै व्यापारिक महल र घरैघरको घनाबस्ती बाक्लिन थालेपछि प्रकृतिक सुन्दरता तथा वन जङ्गल काठमाडौंबाट नासिँदै गइरहेको छ । फाट्टफुट्ट देखिने पार्क र जङ्गल आन्तरिक र बाह्य पर्यटक भ्रमणका स्थल बन्ने गरेका छन् । पार्क र जङ्गलहरुमा बिदामा बसेका विद्यार्थीहरूका लागि खेलेर समय बिताउने उपयुक्त स्थल बन्ने गरेको देखिन्छ । खेलकुद र भ्रमण मन पराउने मध्ये अधिकांश विद्यार्थीहरु आजभोलि युएन पार्कमा जाने गरेका छन् । बूढाबूढी आराम गर्ने र युवाहरु पार्कमा घुमफिर गर्ने युएन पार्कमा विद्यार्थीहरु बालुवा उदिन्दै खेल्न थालेका छन् । हेर्नुहोस् न्युजकिरण डटकम अनलाइन संवाददाताले खिचेको युएन पार्कको भिडियो दृश्य जस्ताको तस्तै :-
सम्बन्धित समाचार
गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- Bishnu Ale
- २८ कार्तिक २०८१, बुधबार २१:५२
- 0
काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । […]
प्रहरीद्वारा ४ केजी सुन बरामद
- Bishnu Ale
- १४ आश्विन २०८०, आईतवार १७:२४
- 0
प्रहरीले आइतबार चार केजी सुन बरामद गरेको छ । प्रहरीले दोलखाको बिगु गाउँपालिका वडा नम्बर […]
राहत शिक्षक र मन्त्रालयबीच शुक्रबार वार्ता, आन्दोलन जारी
- Bishnu Ale
- १२ आश्विन २०८०, शुक्रबार ०७:५०
- 0
काठमाडौँ । आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच आज दिउँसो १२ बजे बार्ता हुने मिति […]