सामुदायिक तथा बोर्डिङ (संस्थागत ) बोर्डिङ स्कूलले वार्षिक क्यालेण्डर अनुसार फाइनल(अन्तिम) परीक्षा सकाएपछि फुर्सदिला बनेका विद्यार्थीहरु हावा तालमा बालुवामा रम्न थालेका छन् । परीक्षा सकिएका तर रिजल्ट निस्कन बाँकि रहेका विद्यालयका विद्यार्थीहरु फुर्सदको सदुपयोग गर्न बालुवामा रम्न थालेका हुन् । बढदो सहरीकरणसँगै व्यापारिक महल र घरैघरको घनाबस्ती बाक्लिन थालेपछि प्रकृतिक सुन्दरता तथा वन जङ्गल काठमाडौंबाट नासिँदै गइरहेको छ । फाट्टफुट्ट देखिने पार्क र जङ्गल आन्तरिक र बाह्य पर्यटक भ्रमणका स्थल बन्ने गरेका छन् । पार्क र जङ्गलहरुमा बिदामा बसेका विद्यार्थीहरूका लागि खेलेर समय बिताउने उपयुक्त स्थल बन्ने गरेको देखिन्छ । खेलकुद र भ्रमण मन पराउने मध्ये अधिकांश विद्यार्थीहरु आजभोलि युएन पार्कमा जाने गरेका छन् । बूढाबूढी आराम गर्ने र युवाहरु पार्कमा घुमफिर गर्ने युएन पार्कमा विद्यार्थीहरु बालुवा उदिन्दै खेल्न थालेका छन् । हेर्नुहोस् न्युजकिरण डटकम अनलाइन संवाददाताले खिचेको युएन पार्कको भिडियो दृश्य जस्ताको तस्तै :-
सम्बन्धित समाचार
एमसीसी नेपालको हितमा नभएको जिकिर: धर्मेन्द्र बास्तोला
- Bishnu Ale
- ६ भाद्र २०८०, बुधबार २०:२०
- 0
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले अमेरिकाको एमसीसी सम्झौता नेपालको हितमा नभएको […]
निजी तथा सामुदायिक विद्यालय ५ दिनक लागि बन्द
- Bishnu Ale
- १ भाद्र २०८०, शुक्रबार १६:०२
- 0
पुष्करराज बुढाथोकी भक्तपुर । आँखा पाक्ने रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै मध्यपुर थिमि नगरपालिकाभित्रका निजी […]
सामुदायिक विद्यालयका शिक्षकहरु अभिभावक बनेर बोर्डिङमा शुल्क खन्याउछन्: गुणराज
- Bishnu Ale
- १६ भाद्र २०८०, शनिबार ००:३१
- 0
विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयका शिक्षकहरु अभिभावक बनेर बोर्डिङमा शुल्क खन्याउँने गरेका […]