टिुयुले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ ?

टियुको सफ्टवेयर ह्याक गर्ने व्यक्ति सामाजिक सञ्जालमा फेला परेका छन् ।उनले कक्षा १२ मा आफू पढ्दै गरेको र कस्तो हुँदो रहेछ भनेर ह्याक गरिएको सञ्जालमा लेखेका हुन् ।

हिजोदेखि TU ले अनलाइन सेवा सुरु गरेसंगै यसले TU को वेबसाईटमा attack surface पनि बढाएको छ यसले गर्दा TU को वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ। अब TU ले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ । त्यसैले TU ले कुनै पनि सफ्टवेयर बनाउदा सुरक्षाको पाटोलाई पनि विशेष महत्व दिन अत्यन्त जरुरी छ ।

म तपाईंलाई सूचना दिन चाहन्छु कि ह्याकिङ गर्नु अवैध र अनैतिक छ, र म अनैतिक कार्यका लागि कुनै पनि सहायता वा समर्थन प्रदान गर्न सक्दैन।

सबैको डाटा सुरक्षित छ।
उनको लेखाइ तथा सुझाव जस्ताको तस्तै:-