केटीलाई केटाको यस्ता १० बानीहरु मन पर्दैनन् ?

केटीलाई केटाको मन नपर्ने १० बानीहरु यस्ता छन् :-

१. दुर्गन्ध.
कुनै पनि केटो केटीको नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्थामा केटीहरुलाई उ पटक्कै मन पर्दैन ।
२. अस्थिर.
केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने, पाखुरा देखाउने आदि केटा केटीलाई मनै पर्दैन ।

३. कन्याउने.
कन्याउँदै केटीको नजिक जाने केटालाई केटीले मन पराउँदैनन् । ।

४.अश्लिलता.
खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने,र जबर्जस्ती गर्न खोज्ने केटा केटीलाई पनि मन पर्दैन ।

५.नजर.
केटीले आफूलाई कहाँ केटाले कसरी हेरिरहेको छ भन्ने कुरा खुब ख्याल गर्छन् । आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको केटीले पटक्कै मन पराउँदैनन् ।

६. ब्रेकअपमा खेल्ने. कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न ।. केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।

८. चरित्रका कुरा. केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।

९ .डकार. केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।

१०. घुरेर हेर्ने. केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन ।

एजेन्सी