नेपालमा भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार करीब ११:४७ बजे राति भूकम्पको धक्का महशुस भएको हो ।गुगलमा देखिए अनुसार ५.७ रेक्टरको भूकम्प गएको हो काठमाडौँ,बाँके बर्दिया लगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महशुस भएको जनाइएको छ । बिस्तृत जानकारी आउन बाँकि छ ।
नेपालमा शुक्रबार राति भूकम्पको धक्का महशुस
