राउटे मुखिया महिनबहादुर शाहीको निधन

पूर्व राउटे मुखिया महिनबहादुर शाहीको निधन भएको छ । आइतबार बिहान करिब ३ बजे ६६ वर्षको उमेरमा शाहीको निधन निधन भएको हो ।उनको मृत्युको खबर राउटे बस्तीमा सोसेक परियोजना मार्फत जोडी शिक्षकको रूपमा कार्यरत लालबहादुर खत्रीले बताएका छन् ।