नेपाल आयल निगमले पेट्रोल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले कार्तिक १४ गते राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थ मूल्य घटाएको सूचना जारी गरेको छ । निगमले पेट्रोलियम पदार्थको डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैँया घटाएको हो ।निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत् रहेको छ ।
सम्बन्धित समाचार
ललितपुरले महानगरले राख्यो हाई मास्ट लाइट
- Bishnu Ale
- २० भाद्र २०८०, बुधबार ०७:०९
- 0
ललितपुर महानगरपालिका भवनअगाडि थोरै खाली ठाउँमा खुला आकाशमुनि एक युवक जुत्ता मर्मत गर्ने काम गर्छन्। […]
सामाकोशी यातायातले थप्यो १० वटा बस
- Bishnu Ale
- २५ चैत्र २०७९, शनिबार १७:४१
- 0
सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ […]
धुनिबेशी-९ गणेश स्थानमा गुडिरहेको बसमा आगलागी
- Bishnu Ale
- ३० बैशाख २०८०, शनिबार २०:५२
- 0
३० बैशाख २०८० काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको […]