उमेश श्रेष्ठले ल्याए दशैँ गीत, हेर्नुहोस् भिडियो सहित

काभ्रे ढुङखर्कका गायक उमेश श्रेष्ठले दशैं गीत बजारमा ल्याएका छन् ।गीत निकै राम्रो रहेको भनिएको छ ।यस दोहोरीलाई हालै मात्र उमेश कभर मिडिया युटुबमा मार्फत बजारमा ल्याइएको छ । चर्चित काँठे दोहोरी गायकगायिका जनक लामा र अर्चना स्यानतानको सुमधुर स्वरले गीतलाई श्रवणीय बनाएको छ ।