भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल देवघाट नुहाउने क्रममा बेपत्ता भएका छन् ।
धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका
उनीहरु आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढथे। मन्दिरको टोलीसँगै उनी पनि देवघाटको भ्रमणमा आएका थिए ।
नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको चितवन प्रहरी कार्यालय जनाएको छ ।
