सर्वोच्च अदालतले प्रत्येक नेपालीलाई नेपालको संविधानको पुस्तक निःशुल्क वितरण गर्न माग सरकारलाई परमादेश जारी गरेको छ ।
अधिवक्ता विकास भट्टराईको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उक्त परमादेश जारी गरेको हो । यो समाचार नयाँ सडकमा प्रकाशित छ।