योगेश भट्टराईले १ हजार दिए होलान त पुरस्कार

हिजो को मान्छे चिन्नु एक हजार पुरस्कार लानु फेसबुक पोष्टमा १४०० भन्दा बढी प्रतिक्रियामा करिब ७६० जनाले सही जवाफ दिनु भएको छ ! प्रतिक्रिया दिनुहुने सबैलाई धन्यवाद । गोला प्रथाबाट छनोट गर्दा Sushant Pokharel (SuSe) विजयी हुनु भएको छ । पुरस्कारको लागि सम्पर्क गर्नुहोला ।

यो हो योगेश भट्टराईले आफ्नो फेसबुक पेजमा राखेको १६ घन्टा अघिको स्ट्याटस। ।

मकवानपुरका माननीय मान बहादुर लामाको भिडियो देखाएर पत्रकार ऋषि धमलाको हातबाट गोलाप्रथाको चिट झिकेर योगेश भट्टराईले लिन्छन् र मान बहादुरले नै पढ्छन् । पुरस्कार प्राप्त गर्न सफल सुशान्त पोखरेल जसलाई मोबाइल नम्बर दिन भनिएको छ ।
आजभोलि पारटीका नेताहरुले सफल नेतृत्वदायी भूमिका खेल्नुपर्ने हो तर बिडम्बना यसरी फेसबुकमा माननीयलाई नै लज्जित बनाउने, पत्रकारको धज्जी उडाउने के यो पारा ठिक हो ?

स्ट्याटस लेख्दै योगेश