सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तर,अन्य प्रदेशमा भने बिदा बारे कुनै नयाँ निर्णय गरिएको छैन ।