शान्ति तामाङको प्रस्तुति र आवाजमा लोक तथा दोहोरी भाका भर्खरै डिजिटल बजारमा आईसकेको छ।निरेन श्रेष्ठको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा जनक लामा र शान्ति तामाङको आवाज रहेको छ भने अभिनयमा अर्चना स्याङ्तान तेजमान तामाङ स्वस्तिका ओझा र ईन्द्र तामाङको रहेको छ भने लय/संगीत सयोजन बिष्णु तामाङ/शब्द अशोक कुमार सापकोटाको रहेको छ छायांकनमा राम के.सी सह निर्देशनमा सुभास गौतम सम्पादन राजकुमार मगरको रहेको छ भने बजार ब्यबस्थापन Archana Syangtan YouTube च्यानलले गरेको छ।यस गीतमा गायक जनक लामालाई अनि फरक किसिममा देखिएको छ। रोयल मुभिजले नुवाकोटको पर्यटकीय स्थलहरू किस्पाङको दृश्यलाई खिचेको यस भिडियोमा दर्शकले रत्यौलीको ठट्यौलीलाई देख्न सक्ने छन् ।
शान्ति तामाङको लोक तथा दोहोरी गीत नै स्वर्गकी परी
