१९ बैशाख २०८० दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिनमा हिम पहिरो गएको छ । मंगलबार अपराह्न गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको छ ।यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका आधारमा छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट ३० जना उद्धारका लागि खटिएका हुन् । यार्सागुम्बा टिप्न गएकाहरू बसेको त्रिपाल बगाएको र त्यसमा कति जना थिए भन्ने खुल्न सकेको छैन । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८÷९ जना त्रिपाल टाँगेर बसेका थिए ।
सम्बन्धित समाचार
विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि नगर्न ध्यानाकर्षण
- Bishnu Ale
- ७ माघ २०८१, सोमबार ०८:०४
- 0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद
- Bishnu Ale
- ४ श्रावण २०८०, बिहीबार १५:०३
- 0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्याइएको छ। बिहीबार दिउँसो […]
नेपालको इतिहासमै नभएको लामो वाक्य,पूरा पढेर मात्र कमेन्ट गरिदिनुहोला
- Bishnu Ale
- २१ मंसिर २०८०, बिहीबार ११:४६
- 0
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा जारी सूचनालाई इतिहासकै लामो वाक्य […]
