१९ बैशाख २०८० दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिनमा हिम पहिरो गएको छ । मंगलबार अपराह्न गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको छ ।यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका आधारमा छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट ३० जना उद्धारका लागि खटिएका हुन् । यार्सागुम्बा टिप्न गएकाहरू बसेको त्रिपाल बगाएको र त्यसमा कति जना थिए भन्ने खुल्न सकेको छैन । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८÷९ जना त्रिपाल टाँगेर बसेका थिए ।
सम्बन्धित समाचार
प्रकाशराज पाण्डेले गरे सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण
- Bishnu Ale
- २० असार २०८०, बुधबार २३:५८
- 0
२० असार २०८० काठमाडौं । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका […]
एक किलो सुनसहित ३ जना पक्राउ
- Bishnu Ale
- २६ भाद्र २०८०, मंगलवार १६:०४
- 0
करिब एक किलो सुनसहित तीन जना पक्राउ परेका छन । दोङले उतैबाट सुन बोकेर आएका […]
टल्कने ढुङ्गा ऐतिहासिक महत्वको
- Bishnu Ale
- २७ श्रावण २०८०, शनिबार २३:१६
- 0
टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको […]
