नेपाल मगर संघ रामेछापको अधिवेशन सम्पन्न, अध्यक्ष बने अनन्त पुलामी

नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको नवौँ अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले अनन्त पुलामी मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बरिष्ठ-उपाध्यक्षमा भिम ल्हाय मगर,उपाध्यक्ष सन्तोष थापा मगर,महिला/उपाध्यक्ष अन्जना राना मगर, सचिवमा रामहरी जर्घा मगर, कोषाध्यक्षमा राम बहादुर मगर सह-सचिवमा डम्बर बहादुर मगर रहेका छन्।

पदक्रम यस्तो छ:

१.अध्यक्ष: अनन्त पुलामी मगर
२.बरिष्ठ-उपाध्यक्ष: भिम ल्हाय मगर
३.उपाध्यक्ष: सन्तोष थापा मगर
४.महिला/उपाध्यक्ष: अन्जना राना मगर
५.सचिव: रामहरी जर्घा मगर
६.कोषाध्यक्ष: राम बहादुर मगर
७.सह-सचिव: डम्बर बहादुर मगर
८.सह-सचिव(महिला): मन कुमारी मगर
९.सहकोषाध्यक्ष: बर्ज बहादुर मगर

१०.सदस्य :- इन्द्र बहादुर राना मगर
११.सदस्य :- श्यामकाजी मगर
१२.सदस्य :. धर्म बहादुर मगर
१३.सदस्य :- सुन्दर कुमार पुलामी