प्रचण्ड बिहीबार रुकुम पुगेपछि क्रान्तिको उद्घोष

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् । प्रचण्डले आसन्न निर्वाचनका लागि रूकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । बिहीबार निर्वाचन क्षेत्र पुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे । सामाजिक सञ्जालमा हिउँको दृश्यालोकन गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।यस अघि प्रचन्डले गोरखा जिल्लाबाट उम्मेदवारी दिएका थिए ।