हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ । पोखरीभित्र तीनपटक खटलाई परिक्रमा गराएर देवीको गहना खोज्ने चलन परम्परित हो । टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ । नेपाली समाजमा कही नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान पनि छ ।
सम्बन्धित समाचार
काठमाडौं महानगरपालिकाले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने
- Bishnu Ale
- २६ कार्तिक २०८०, आईतवार ००:५५
- 0
काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी […]
जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ
- Bishnu Ale
- ७ जेष्ठ २०८०, आईतवार १५:४८
- 0
७ जेठ २०८० काठमाडौं । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती यौन क्रियाकलापमा […]
गाईजात्रा पर्व प्रारम्भ र रक्षाबन्धन
- Bishnu Ale
- १४ भाद्र २०८०, बिहीबार ०६:५३
- 0
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन […]