सदाबहार सहयोगी गौतम, बिरामी भेट्यो कि गर्छन् सहयोग?

रामेछाप नेकपा एमालेका जनप्रेमी नेता रत्न गौतम रामेछापेली बिरामीका एक दाता नै साबित भैसकेका छ्न् । गौतम कुनै पनि दलका कार्यक्रता या सर्वसाधारण रामेछापको उत्कृष्ट नेता को ? भन्यो भने सहजै उत्तर आउने नाम हो अरु चिनिन्न त्यो रत्न प्रसाद गौतम भन्ने चै थाहा छ भन्छ्न् त्यस्तै बिरामी परेर अस्पतालमा छट्पटाएकाहरुको त कुरै नगरौ सबैको लागि अभिभावक नै भएका छन गौतम पछिल्लो समय निरन्तर बिरामी सहयोग गर्ने क्रममा हिजो मिति २०८०/१०/१०गते मन्थली न पा २ का बिरामी कृस्ट अस्पतालमा उपचाररत दिल बहादुर तामाङ ,ट्रमा सेन्टरमा उपचाररत बिरामी मुकुन्द सुवेदी लाई १९/१९हजार आर्थिक सहयोग गर्नु भएको छ ।
उक्त सहयोग जुटाउन मन्थली नगर काठमाडौ सम्पर्क मन्चका सचिव अरुण अधिकारीले पहल कदमी गर्नु भएको थियो भने वडा न२ का अध्यक्ष जनप्रेमी नेता सुरेन्द्र कार्की उपस्थिति भै बिरामी लाई सान्त्वना सहित केही रकम आफ्नो व्यक्तिगत तर्फ बाट थप गरि सहयोग गर्नु भएको छ। दुवै बिरामीको परिवारका तर्फबाट दातालाई धन्यवाद ।