ललितपुरको सातदोबाटोमा सडक पेटीमा खसीको लाम देखिएको छ । शनिबार गाउँघरतिर वनमा चराएर घर फर्काइएकोझैँ खसीको लाम देखिएको हो । प्रायः सडक पेटीमा यात्रुहरुको ताँती देखिने समयमा एकछिन खसीको लाम देखिएको थियो । सातदोबाटोका सडक पेटीमा यात्रुहरु हिंडने र आसपासका केही स्थानमा फलफूल बेच्नेहरुको गाडा गुडाउने गर्दछन् । बिहान साँझ ट्राफिक प्रहरीको चेकजाँच बढ्दो पनि रहेको छ । विशेषतः अफिस समयमा सडकजाम हुने सातदोबाटो रुटमा अहिले विगतको तुलनामा जाम कम भएको देखिएको छ । अवैध ट्याक्सी र कार पार्किङ पनि बन्द हुन थालेको ट्राफिक स्रोतको बुझाइ रहेको छ ।
यस्तो त सातदोबाटो सडक र सवारी अवस्था:-