महालक्ष्मी नगरपालिकाले मंसीर (२४-२६) मा चौथो राष्ट्रपति रनिङ्शिल्ड भलिबल प्रतियोगिता गर्दै

एक महानगर र दुई नगरपालिका रहेको महालक्ष्मी नगरपालिकाले चौथो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु गरेको छ । माउन्ट ओलिभ स्कुल त्यस खेल अन्तर्गत भलिबल प्रतियोगिताको व्यवस्थापक रहेको छ । पढाइका अलावा अतिरिक्त क्रियाकलापबाट पनि विद्यार्थीहरुले केही सिकून भन्ने उद्देश्यले राष्ट्रिय खेल भलिबललाई विशेष प्राथमिकता दिइएको माउन्ट ओलिभ स्कुलका प्रधानाध्यापक बिशाल याम्फुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो खेल मंसीर २४ गते देखि २६ गते सम्म रहनेछ। महालक्ष्मी नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुको भलिबल टिम सहभागी भएर खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

खेलको तालिका यस्तो छ:-