कस्ता महिलाहरुलाई यौन प्रस्ताव राख्नासाथ स्वीकार गरिहाल्छन् त ? हेर्नुहोस् यस्ता छन् टिप्सहरु

महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । त्यसमा पनि भन्ने गरिएको छ कि पूरुषहरुको दिमागमा हर हमेशा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छ । आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ ।

यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने बिषयमा केहि टिप्सहरु प्रस्तुत गरेका छौं । यी टिप्सकै कारण तपाईले कस्ता महिलाले सजिलै यौन प्रस्ताव स्वीकार गर्दछन् । वा भनौँ अत्याधिक कामुक हुन्छन् ।

पहिलो जानौँ कस्ता नाक हुने महिला कस्ता स्वभाबका हुन्छन् ? यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् ।
यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् । सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् ।

छोटो नाक भएका महिलाहरु चलाख, चतुर, शरारती वा कामातुर हुन्छन् । यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्। नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभ हुने गर्दछ। यदि नाकको टुप्पो छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन्

नाकको टुप्पो लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो । यदि टुप्पो फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो। यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् ।

अब जानौँ कस्ता आँखा हुने महिला कस्ता स्वभावका हुन्छन ?
छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो र परेवाकोजस्तो आँखा भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् । रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् ।

यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् । गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् । सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति निकै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् ।

नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् ।यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने त्यस्ता महिला बढी विरामी हुन्छन् ।
-एजेन्सी