नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल निगम कर्पोरेशनले पेट्रोलियम पदार्थ मूल्य बढाएको पत्र पठाएसँगै नेपालमा पनि मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर रु चार र डिजेल तथा मट्टीतेलमा रु तीनका दरले मूल्य बढेको हो । बढेको मूल्य साउन एक गतेबाट लागू हुने निगमद्वारा जारी सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब
- Bishnu Ale
- ९ बैशाख २०८०, शनिबार ०७:३५
- 0
९ बैशाख २०८० काठमाडौं ।संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न […]
कसरी पैसा कमाउने त ? यस्ता छ केही टिप्सहरु
- Bishnu Ale
- २३ मंसिर २०८०, शनिबार १६:३१
- 0
कसरी पैसा कमाउने ?पैसा कमाउने टिप्सहरु के के हुन सक्छन् त भन्नेबारे सबैलाई जिज्ञासा लाग्न […]
नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने, प्रतिकित्ता २५०
- Bishnu Ale
- २९ पुष २०८०, आईतवार ०९:५५
- 0
काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० […]