आयल निगमले गर्यो आजबाट फेरि प्रेटोलियम पदार्थमा मूल्यवृद्धि

नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रेटोलियम पदार्थको मूल्यवृद्धि गरेको जनाइएको छ । मूल्य वृद्धि असोज १३ गते शनिबारको राति जारी विज्ञप्तिमा बताइए अनुसार असोज १४ गते आइतबार बिहान १ बजेबाट लागू हुने भनिएको छ ।बढदो महङ्गी र आर्थिक मन्दीको कारणले छटपटिएका जनतालाई पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले झन महङ्गीमै थलिनु पर्ने वाध्यता गराइरहेको एक चिया पसलेले बताए ।

प्रेस बिज्ञप्ति

मितिः २०५०/०६/१३

१. इण्डियन आयल कर्पोरेशनबाट आज ३० सेप्टेम्बर २०२३ (आश्विन १३, २०८०) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रति लिटर रु.१।३४ र रू. ४।८२, हवाई इन्धनको मूल्यमा प्रति लिटर रु. ६।५४ तथा एल. पि. ग्यासको मूल्यमा प्रति सिलिण्डर रु. १७३ । ४५ ले वृद्धि भई आएकोले मिति २०६०।०६।१३ को निर्णय अनुसार “पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि कर सहित समायोजन गरी कायम हुने बिकी मूल्यका आधारमा भोलि १ अक्टोबर २०२३ (२०८०/०६/१४) बिहान ०००१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा क्रमशः प्रति लिटर रु. २५०० रू. ६ 100 से वृद्धि गरिएको छ। साथै, हवाई इन्धन (आन्तरिक) मा प्रति लिटर रु. ८10० र हवाई इन्धन ( अन्तर्राष्ट्रिय) मा प्रति किलो लिटर अमेरिकी डलर ६० (प्रति लिटर करिव रु. ८100) तथा खाना पकाउने एल.पि. ग्यासको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति सिलिण्डर रु.२१५।०० ले वृद्धि गरिएको छ ।

२. समायोजन पश्चात् पेट्रोलियम पदार्थको हकमा निगमको डिपो / कार्यालयदेखि १५ किलोमिटर तथा एल. पि. ग्यासको हकमा ५० किलोमिटरसम्मका लागि देहाय बमोजिम नयाँ खुद्रा बिक्री मूल्य कायम भएको छ ।

पेट्रोलियम पदार्थ

साविकको बुदा विक्री मूल्य रु. (प्रतिलिटर सिलिण्डर)

पहिलो वर्ग

दोस्रो वर्ग

मिति २०८०००६०१४ को विहान

००:०१ बजेदेखि कायम हुने नयाँ बुढा विकी मूल्य मू अ. कर सहित रु. (प्रति

लिटर/ सिलिण्डर)

दोस्रो वर्ग

तेस्रो वर्ग

पहिलो वर्ग

1.

पेट्रोल

डिजेल/मट्टितेल

हवाई इन्धन (आन्तरिक)

१७२००

1300 १८२५० १८४०० १७३००

२.

४.

X.

हवाई इन्धन (अन्तर्राष्ट्रिय एन. पि. ग्यास

७१.०३५

१८९५०००

तेस्रो वर्ग

१७६०५०

१७८००

१४४००

१७९०००

१,०९५

२११०००

नोटः पहिलो वर्ग अन्तर्गत भारवाली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपाल धनगढी र वीरगंज। दोस्रो वर्ग अन्तर्गत सुर्खेतदा ।

वर्गअन्तर्गत काठमाडौ, पोखरा र दिपायल

३. निगमलाई नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋण, मूल्य स्थिरीकरण कोषको रकम तथा अन्य दायित्वहरुको भुक्तानी गर्नुपर्ने अवस्था समेत रहेको छ ।

धन्यवाद ।