शिक्षक व्यवस्थापन र शिक्षामा लगानी थप गर्नेबारे शनिबार भएको एक बहस

शिक्षक व्यवस्थापन र शिक्षामा लगानी थप गर्नेबारे शनिबार भएको एक बहस कार्यक्रममा शिक्षा मल लगानी बढाउनुपर्ने धारणा राखेका छन् । सरकारी विद्यालयमा कार्यरत एमाले, काँग्रेस ,माओवादी आवद्ध शिक्षक शिक्षिका र निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको बहसमा उनीहरुले सो धारणा राखेका थिए। सरकारी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई निजी विद्यालयमा दिइने शैक्षिक गुणस्तर र निजी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई सरकारी स्तरको तलब सेवा सुविधाको दिनुपर्ने निष्कर्ष बहसबाट निस्किएको हो।