मन्त्री परिषदका महत्त्वपूर्ण निर्णय सार्वजनिक,

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सरकारले सार्वजनिक गरेको छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजे बसेको थियो । बैठकले विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्नेदेखि आइतबार र शनिबार बिदा दिने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको हो ।आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने,राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने,पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने,
शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने,डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने,आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने,

प्रत्यक्ष सिट
समानुपातिक
१६५
प्रत्यक्ष सिट
रास्वपा (125)
कांग्रेस (18)
एमाले (9)
नेकपा (8)
श्रम संस्कृति (3)
राप्रपा (1)
स्वतन्त्र (1)
पार्टीहरूप्रत्यक्ष सिटसमानुपातिककुल सिट
रास्वपा
रास्वपा
125
57
182
161▲
कांग्रेस
कांग्रेस
18
20
38
50▼
एमाले
एमाले
9
16
25
54▼
नेकपा
नेकपा
8
9
17
15▼
श्रम संस्कृति
श्रम संस्कृति
3
4
7

राप्रपा
राप्रपा
1
4
5
9▼
स्वतन्त्र
स्वतन्त्र
1
0
1

#