राष्ट्रिय संगीतकर्मी संघका पूर्व संरक्षक तथा चर्चित काँठे लाेकदाेहाेरी गायक रेशम थापाको उपचारमा रकम अभाव भएको छ । केही दिन अघि ब्लड प्रेसरले हानेर उहाँको टाउकाेको नसामा समस्या आएको थियो ।हाल उहाँको अन्नपूर्ण न्युरोमा नसाको अप्रेसन गर्न रकम अभाव भएको जनाएको छ । अप्रेसनकाे लागि रकम अलि बढी लाग्ने सम्भावना रहेकोले सबै सहयाेगी मनले सहयाेग गरि दिनु हुन हार्दिक अनुराेध गरिएको छ ।सहयाेगकाे लागी रेशम दाईकाे नम्बर 9851208735 सम्पर्क गरि सबै सबै सहयाेग गरि पिलिज पिलिज दाईकाे ज्यानकाे रक्षा गरौ😭😭😭9851208735 भन्ने पोष्ट सामाजिक संजालमा राखिएको छ ।
सम्बन्धित समाचार
राजेन्द्र कुमार कार्कीले ल्याए नयाँ गीत बुट्टा भरेर बजारमा
- Bishnu Ale
- ३ कार्तिक २०८०, शुक्रबार ०१:१०
- 0
राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले […]
महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने
- Bishnu Ale
- २५ बैशाख २०८०, सोमबार ०७:१४
- 0
२५ बैशाख २०८० काठमाडौं । महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगर […]
Cycling Competition In Honolulu
- superduper
- ७ श्रावण २०७२, बिहीबार ०८:१०
- 0
Vivamus scelerisque lacus ac varius imperdiet. Vivamus consequat ut ligula vel tempus. Ut vehicula vulputate […]