२७ असोज २०७५-
बाम गठबन्धन सरकारले निर्देशन गरेपछि दशैँको शनिबार पनि बैँक तथा वित्तीय संस्था खुल्ने भएको छ।
मुलुकमा कायापलट ल्याउने गफ मध्ये अधिकांश असफल भएपनि यो शनिबारे बिदामा अफिस खोलिएको सायद पहिलो पटक हो।
गठबन्धन सरकारले यातायातमा सिन्डीकेट खारेजी,अफिसमा भ्रष्ट्रचार नियन्त्रण,प्रमाणपत्र धितो राखेर युवालाई उद्योग कर्जा लगायत चामत्करिक निर्णय घोषणा गर्दै आएको छ ।
तदनुसार फाट्टफुट्ट यस्ता हावादारी निर्णयले लोट्टरी पनि पाएका छन्।
जसमध्ये शनिबार पनि बैँक तथा बित्तीय संस्था देशैभरी खुलेको अनुमान गरिएको छ।