आज बिहान(मंगलबार )४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक म्याग्नीच्यूडको भूकम्प गएको छ । फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार
हाटडाँडा केन्द्रविन्दु भएर बिहान भूकम्प गएको हो । रासस